उपासनालाई ‘सिन्ड्रेला नेपाल’ उपाधि

काठमाडौं । ‘सिन्ड्रेला नेपाल–२०१८’को उपाधि उपासना श्रेष्ठले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस वर्षकी ‘सिन्ड्रेला नेपाल’ घोषित भएकी हुन् । उपसनाले ताजसहित नगद १० हजार प्राप्त गरिन् । प्यासिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस तेस्रो संस्करणमा क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप कृष्टिना श्रेष्ठ र स्तुति स्वाँर भए … Continue reading उपासनालाई ‘सिन्ड्रेला नेपाल’ उपाधि